आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसद अधिवेशन अन्त्य गर्ने ओलीलाई गगनको दनकः नेकपाभित्रको किचलोको अचानोमा संसद

संसद अधिवेशन अन्त्य गर्ने ओलीलाई गगनको दनकः नेकपाभित्रको किचलोको अचानोमा संसद

  • मिडिया डबली
  • बिहिवार, आषाढ १८ २०७७

  • 5.8K
    SHARES

  • संसद अधिवेशन अन्त्य गर्ने ओलीलाई गगनको दनकः नेकपाभित्रको किचलोको अचानोमा संसद

     काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघीय संसदको चालु अधिवेशनको अप्रत्यासित रुपमा अन्त्य गरेको भएको प्रति विरोध गरेका छन्।

    विहिबार विहान बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन्। संसद अधिवेशन अन्त्य भएपछि थापाले सत्तारुढ दल नेकपाका नेताहरुबीचको आन्तरिक विवादको शिकार संसदलाई बनाएको जनाएका छन्।

    ‘संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन। पार्टीभित्रको किचलोको अचानोमा संसद,’ उनले भनेका छन्।

    संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नगर्न पनि कांग्रेस सांसद थापाले आग्रह गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend