सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डलाई फकाउन ओलीले खुमलटार पठाए दुत, मान्लान त प्रचण्ड?

प्रचण्डलाई फकाउन ओलीले खुमलटार पठाए दुत, मान्लान त प्रचण्ड?

  • मिडिया डबली
  • बिहिवार, आषाढ १८ २०७७

  • 7.0K
    SHARES

  • प्रचण्डलाई फकाउन ओलीले खुमलटार पठाए दुत, मान्लान त प्रचण्ड?

    काठमाडौं– नेकपाभित्र चर्किएको विवाद मिलाउन नेताहरु दौडधुपमा छन् । प्रचण्ड, माधव नेपाल लगायत नेताहरु जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने अभियानमा लागेपछि भेटघाट तिव्र भएको छ । यही क्रममा प्रचण्डलाई फकाउन ओली निकट नेताहरु प्रचण्ड निवास खुमलटार पुगेको छन् ।

    ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायत नेताहरु प्रचण्ड निवास पुगेर छलफल थालेका छन् । ओलीको सन्देषसहित उनीहरु त्यहाँ पुगेको स्रोत बताउँछ । ओलीले अब सरकार सञ्चालनमा आफु लचिलो हुने बताएका छन् ।

    ओली र प्रचण्डबीच बुधबार बालुवाटारमा पनि छुट्टा छुट्टै छलफल भएको थियो । तर सहमति हुन सकेन । पटक पटकको चेतावनीपछि पनि ओलीले कार्यशैली सुधार नगरेको भन्दै नेताहरु उनलाई हटाउन लागिपरेका छन् । दृष्टी साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १८ २०७७०९:२८:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend