आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गण्डकीमा थपिए २८ संक्रमित, संक्रमित संख्या हजार नजिक

गण्डकीमा थपिए २८ संक्रमित, संक्रमित संख्या हजार नजिक

  • मिडिया डबली
  • बुधवार, आषाढ १७ २०७७

  • 3.5K
    SHARES

  • गण्डकीमा थपिए २८ संक्रमित, संक्रमित संख्या हजार नजिक

    काठमाडौं- गण्डकी प्रदेशमा २८ कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय ९४ पुगेको छ ।

    प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षण थप २८ जनामा संक्रमण देखिएको हो।

    गण्डकी स्वास्थ्य निर्देशानलयले बुधबार बिहान जारी गरेको विज्ञप्ति अनुसार नवलपरासी र कास्कीका नयाँ संक्रमित सबैलाई आइसोलेसन राखिसकिएको छ।

    गोरखाको शहीद लखन गाउँपालिकाका संक्रमितलाई कोरोना अस्पताल, भरतपुर राखिएको छ भने अन्य जिल्लाका सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १७ २०७७०९:४०:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend