आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि सानेपाबाट काँग्रेसको कडा आपत्ति

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि सानेपाबाट काँग्रेसको कडा आपत्ति

  • मिडिया डबली
  • मंगलवार, आषाढ १६ २०७७

  • 5.5K
    SHARES

  • प्रधानमन्त्रीको अभिव्यक्तिमाथि सानेपाबाट काँग्रेसको कडा आपत्ति

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारते आफुलाई पदबाट हटाउन षडयन्त्र गरिरहेको भनेका थिए । यसविषयमा नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले कडा आपत्ति जनाउको छ ।

    केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीको अभिव्याक्तिका विषयमा छलफल भएको हो ।


    यस विषयमा प्रवक्ता विश्‍वप्रकाश शर्माले बहुमतको पार्टी हुँदा पनि ओलीले गैरराजनीतिक अभिव्यक्ति दिनु आपत्जिनक विषय रहेको बताएका छन्। ु

    नक्साको विषयलाई आफुले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउन तर्फ अमुक देश लाग्यो भन्‍ने अभिव्यक्ति गैरजिम्मेवार, कुटनीतिक मूल्यमान्यता भन्दा बाहिरको रहेको शर्माको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend