आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निर्दाेष युवाको जिवनमाथि कम्युनिष्ट सरकारको खेलवाड !

निर्दाेष युवाको जिवनमाथि कम्युनिष्ट सरकारको खेलवाड !

  • मिडिया डबली
  • मंगलवार, आषाढ १६ २०७७

  • 3.5K
    SHARES

  • निर्दाेष युवाको जिवनमाथि कम्युनिष्ट सरकारको खेलवाड !

    काठमाडौं - कम्युनिष्ट सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि उल्लेख्य कदम चाल्न सकेको छैन् । यसले थुप्रै निर्दाेष युवाहरुको जिवनमाथि खेलवाड हुन पुगेको छ ।

    सरकारलाई कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न भन्दै सडकआग्रह देखि अनसनमा युवाहरु रहेका छन् । यसबीच कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अनसनमा बसेका एक युवा अस्पताल भर्ना हुन पुगेका छन् ।

    पाटन दरबारमा अनसनमा बसेका एक युवाको अवस्थामा समस्या आएपछि उनलाई सोमबार साँझ त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।

    क्वारेन्टिनमा बसेकाहरुको पीसीआर टेस्ट गरिनुपर्ने, कोरोना रोकथाम तथा उपचारमा भएको खर्च पारदर्शी गरिनुपर्ने, स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायत माग गर्दै चार दिनयता ५ जना युवाहरुले पाटन क्षेत्रमा अनसन सुरु गरेका थिए । तीमध्ये सुदन गुरुङको स्वस्थ्यमा अचानक समस्या आएको हो ।

    सुदन तीन दिनदेखि खाना पानी बिना अनसनमा थिए। अस्पतालमा उनको चेकजाँच भइरहेको छ । यसरी कम्युनिष्ट सरकारले निर्दोष युवाहरुको जिवनमाथि नै अप्रतक्ष्य प्रहार गरिरहेको देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १६ २०७७०७:५५:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend