आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

समीक्षा अधिकारीको बाहिरियो 'टिकटक काण्ड' [ भिडियोसहित ]

समीक्षा अधिकारीको बाहिरियो 'टिकटक काण्ड' [ भिडियोसहित ]

  • मिडिया डबली
  • शनिवार, आषाढ १३ २०७७

  • 12.3K
    SHARES

  • समीक्षा अधिकारीको  बाहिरियो  'टिकटक काण्ड'  [ भिडियोसहित ]

    सुपारी म्युजिकको प्रस्तुतिमा रहेको गायिका समीक्षा अधिकारीको 'टिकटक काण्ड' बाहिरिएको छ । तीजका गीतहरु बजारमा आउने क्रममा आज 'टिकटक काण्ड' बजारमा सार्बजनिक भएको हो ।

    टिकटकले समाजमा पारेको असर, सामाजिक सांस्कृतिक परम्परामा पुर्याएको बाधा लगायतका बिषयमा उक्त तिज गीतको भिडियोमा छर्लङ्ग देखाउन खोजिएको छ ।

    गायक राजेन्द्र कँडेल र गायिका समीक्षा अधिकारिको आवाजमा रहेको उक्त गीतको लय तथा शब्द गायक कंडेलको नै रहेको छ ।

    बिनोद बाजुरालीको संगीत संयोजन गरेको गीतको भिडियोमा मोडल रुपा कंडेल र पवन खतीवडा (म्याकुरी) को दमदार अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलको छायांकन तथा निर्देशनमा तयार पारिएको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् ।

    भिडियो हेर्न लता क्लिक गर्नुहोस् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर २१ २०८०१२:३३:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend