आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा एकै दिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, १५ हजार भन्दा धेरैको मृत्यु

भारतमा एकै दिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, १५ हजार भन्दा धेरैको मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १२ २०७७

  • 5.6K
    SHARES

  • भारतमा एकै दिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, १५ हजार भन्दा धेरैको मृत्यु

    काठमाडौं–भारतमा एकै दिन १८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। बिहीबार भारतमा १८ हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको वल्र्डओमिटरमा उल्लेख छ। योसँगै भारतमा संक्रमितको संख्या चार लाख ९१ हजार एक सय ७० पुगेको छ।

    त्यहाँ मृतकको संख्या १५ हजार नाघेको छ। शुक्रबार बिहान पौने दश बजेसम्मको तथ्यांक अनुसार भारतमा कोरोनाबाट १५ हजार तीन सय आठ जनाले ज्यान गुमाइसकेका छन्।

    बिहीबार मात्रै भारतमा संक्रमणबाट चार सयको मृत्यु भएको छ। भारतमा अहिलेसम्म २८ लाख ५६ हजार ७१ जना संक्रमित उपचारपछि निको भएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १२ २०७७०९:१०:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend