आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एका बिहानै थपिए कोरोनाका ११ संक्रमित, अवस्था जटिल बन्दै

एका बिहानै थपिए कोरोनाका ११ संक्रमित, अवस्था जटिल बन्दै

  • मिडिया डबली
  • बिहिवार, आषाढ ११ २०७७

  • 7.5K
    SHARES

  • एका बिहानै थपिए कोरोनाका ११ संक्रमित, अवस्था जटिल बन्दै

    काठमाडौं – गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप कोरोना संक्रमित म्याग्दीका ६ जना, स्याङ्जाका एक, बागलुङका दुई र नवलपरासी (बर्दघाट सुस्तापूर्व) का दुई जना रहेका छन् । थप कोरोना संक्रमित सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

    gandaki.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ११ २०७७०९:३५:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend