आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चिनियाँलाई किन मन पर्दैन शिख सैनिकको सिंहनाद ?

चिनियाँलाई किन मन पर्दैन शिख सैनिकको सिंहनाद ?

  • मिडिया डबली
  • बुधवार, आषाढ १० २०७७

  • 6.1K
    SHARES

  • चिनियाँलाई किन मन पर्दैन शिख सैनिकको सिंहनाद ?
    चिनियाँरुलाई शिखहरु, निकै त्रसित बनाउने उनीहरुको युद्धघोष 'बोले सो निहाल, सत् श्री अकाल' र लामो कपाल र दारीबाट त्रसित हुन्छन् । चिल्लो गालामा दारीको नाममा एक केस्रासमेत नदेखिने चिनियाँहरु शीखहरुबाट निकै त्रसित बन्छन् । 
     
    सन् २०१७ को डोक्लाम युद्धमा भारतीय शिख सैनिकले चिनियाँ टोलीको क्रुरर अहंकारलाई चकनाचुर बनाएका थिए । जसमध्ये एक हवल्दारले धक्का दिएरै कतिपय चिनियाँ सेनालाई पछारेको थियो । 
     
    त्यसैगरी १५ जूको राति गलवान भ्यालीमा भएको भारतमाथि चिनियाँ सेनाको हिंसात्मक र कपटपूर्ण झडपमा पनि ३ मिडियम फिल्ड रेजिमेन्टमा गनरले ठूलो मद्दत गरेका थिए । जसमा बहादुर खालसाले हतियारबिना नै सिंहनाद गर्दै चिनियाँ टोलीमाथि बर्सिएका थिए । 
     
    बिहार रेजिमेन्टका सेनाहरु चिनियाँ टोलीको बर्बरतासँग थकित हुने अवस्थामा पुगेकोबेला एकजना शिख सैनिकले चिनियाँ वरिष्ठ सैनकको घाँटीमा समातेर घिसारेर मैदानमा ल्याएका थिए । उनका ६ जना सुरक्षाकार्डसमेत मारिएका थिए । 
     
    उक्त झडपमा शिख सैनिकको सिंहनादपछि भएको युद्धमा केही चिनियाँहरु मारिए भने केही भने मैदान छोडेर भागेका थिए । उक्त झडपमा चिनियाँ सेनाले प्रहार गरेको तरबार लागेर दुई शिख सैनिक मारिएका थिए । जसमध्यै एकले चिनियाँ सेनालाई घिसारेर 'बोले सो निहाल, सत् श्री अकाल' भन्दै मारेका थिए । 
     
    भारतीय सेनामा भएका शिखहरुको बहादुरीको चर्चा गरिन्छ । उनीहरुको कोप कमाण्डर हरिन्दर सिंहले फेरि एकपटक १५ जूनमा आफ्नो बहादुरी प्रमाणित गरेका छन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १० २०७७०२:२२:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend