आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनले भूमी मिचेको विषयमा विमलेन्द्र निधीले मागे सरकारको जवाफ

चीनले भूमी मिचेको विषयमा विमलेन्द्र निधीले मागे सरकारको जवाफ

  • मिडिया डबली
  • मंगलवार, आषाढ ९ २०७७

  • 7.2K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले चीनले नेपालका विभिन्न ठाँउमा मिचेको भूभागबारे सरकारको जवाफ मागेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति निधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा गरिएको बताएका हुन् ।

    ‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाक‍ो रुई गाउँ कब्जा, क‍ोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो,’ उनले भनेका छन्।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा काँग्रेस सांसद मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट पार्टीका नेताले सत्तारुढ नेकपालाई प्रशिक्षण दिएकोमा आपत्ति जनाएका थिए ।

    पछिल्लो समय चीनियाँ कम्युनिस्ट नेताहरू नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु अपाच्य रहेको भन्दै त्यसतर्फ गम्भीर बन्न नेकपाको ध्यानाकर्षण गराएका थिए ।

    चीनले देखायो असली हर्कत, ६० बर्ष देखि नेपाली गाँउ तिब्बतको अधिनमा

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend