काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइतबार पनि विदा दिन माग गरेका छन्।
मंगलबारको प्रतिनिधीसभा बैठकको शून्य समयमा बोल्दै प्रधानले कोरोनाभाइरसको महामारी रहुन्जेल आइतबार पनि बिदा दिन माग गरेका हुन्।
सांसद प्रधानले सवारी साधनमा जोर बिजोर लागू गरिए पनि सडकमा जाम भइरहेको बताए।
कोरोना महामारी रहुन्जेल काठमाडौंमा आइतबार पनि बिदा दिनुपर्ने उनको भनाइ छ। प्रधानले काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेकोले जोरबिजोर प्रणाली लागू गर्दा पनि जाम भएको
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।