आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकार विरुद्ध दार्चुलाका जनता सडकमा ओर्लिए

कम्युनिस्ट सरकार विरुद्ध दार्चुलाका जनता सडकमा ओर्लिए

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 6.9K
    SHARES

  • कम्युनिस्ट सरकार विरुद्ध दार्चुलाका जनता सडकमा ओर्लिए

    काठमाडौं– कम्युनिस्ट सरकार विरुद्ध दार्चुलाका जनाता आन्दोलित बनेका छन्। महामारी नियन्त्रण तथा रोकथममा प्रभावकारी काम गर्न नसकेको भन्दै कांग्रेसका भातृ संस्था नेवि संघ, तरुण दल र दलित संघको नेतृत्वमा आन्दोलन भएको हो।

    कोरोना नियन्त्रण गर्न प्रभावकारी काम गर्न नसकेको, उल्टै भ्रष्टाचारमा लिप्त बनेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन्। यस्तै रुकुम पश्चिम घटनामा ज्यान गुमाएका नवराज विक सहितका ६ जनालाई उनीहरुले न्याय समेत मागेका छन्।

    पछिल्लो समय सरकार एकपछि अर्को अनियमितितामा जोडिन पुगेको छ। पर्याप्त परिक्षण गर्न नसकेको र क्वारेन्टाइनमा मानिसको मृत्यु भएको विषयले सरकार आलोचित हुँदै गएको छ। सोही कारण सरकार विरुद्ध सडकमा प्रर्दशन गर्ने क्रम समेत बढेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ८ २०७७१०:२९:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend