आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली कांग्रेस ललितपुरका नेताको निधन

नेपाली कांग्रेस ललितपुरका नेताको निधन

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 10.5K
    SHARES

  • नेपाली कांग्रेस ललितपुरका नेताको निधन

    लगनखेल - नेपाली कांग्रेस ललितपुरका नेता दिलिप कर्माचार्यको निधन भएको छ ।

    कर्माचार्यको असार ६ गते शनिबार ललितपुरमा निधन भएको नेपाली कांग्रेसको खेलकुद विभागका सदस्य सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।

    ०६२/६३ को दोस्रो जनआन्दोलनमा ललितपुर जिल्लामा अग्रपंक्तिमा रहेर शाही शासनका विरुद्ध संघर्ष गरेका कर्मचार्य नेविसंघ ललितपुरका जिल्ला अध्यक्ष समेत हुन् ।

    कर्माचार्यको निधनले ललितपुर कांग्रेसलाई क्षति पुगेको सभापति मदनबहादुर अमात्यले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend