आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एकाविहानै थपिए कोरोनाका ५८ संक्रमित, अवस्था भयावह बन्दै

एकाविहानै थपिए कोरोनाका ५८ संक्रमित, अवस्था भयावह बन्दै

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 8.7K
    SHARES

  • एकाविहानै थपिए कोरोनाका ५८ संक्रमित, अवस्था भयावह बन्दै


    काठमाडौं–शनिबार बिहान गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ थपिएका संक्रमित एक १९ वर्षीया बालिका र एक महिला छन्। बाँकी सबै पुरुष हुन्।

    आज थपिएका तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा र बागलुङ जिल्लाका हुन्। भ गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले शनिबार बिहान जारी गरेको विज्ञप्तिका अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङमा ८ जना कोरोना संक्रमित थपिएका हुन्।

    उनीहरु सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका छन्। योसँगै गण्डकीमा संक्रमितको संख्या चार सय ३८ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ ६ २०७७०९:३२:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend