काठमाडौं - डिल्लीबजार कारकागारको गेट भत्किएको छ ।
लगातारको वर्षाका कारण कारागारको पुरानो भवनको गेट शुक्रबार राति भत्किएको महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।
उनका अनुसार प्रयोगविहीन अवस्थामा रहेको पुरानो भवनको गेट भत्किएको हो ।
उक्त घटनामा कुनै मानवीय क्षति नभएको एसएसपी ज्ञवालीले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।