आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फेरी थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार ७६५ पुग्यो

फेरी थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार ७६५ पुग्यो

  • मिडिया डबली
  • सोमवार, आषाढ १ २०७७

  • 4.5K
    SHARES

  • फेरी थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार ७६५ पुग्यो

    काठमाडौं– गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा सोमबार बिहान ५ः४५ मा प्रकाशित सूचना अनुसार तनहुँमा पाँच जनामा संक्रमण पुष्टि भएक हो।

    गण्डकी प्रदेश, तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ’, सूचनामा भनिएको छ।

    संक्रमितहरुलाई जिल्लाकै शुक्लागण्डकी नगरपालिकामा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा लगिएको सूचनामा भनिएको छ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ भने देशभर ५ हजार ७ सय ६५ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १ २०७७०९:४७:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend