आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आजबाट सबै सरकारी कार्यालय खुल्ने, सार्वजनिक यतायात समेत सञ्चालनको तयारी

आजबाट सबै सरकारी कार्यालय खुल्ने, सार्वजनिक यतायात समेत सञ्चालनको तयारी

  • मिडिया डबली
  • सोमवार, आषाढ १ २०७७

  • 6.9K
    SHARES

  • आजबाट सबै सरकारी कार्यालय खुल्ने, सार्वजनिक यतायात समेत सञ्चालनको तयारी

    काठमाडौं–आजबाट सबै सरकारी कार्यालय खुल्ने भएका छन्। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजबाट सबै सरकारी कार्यालय खुल्न लागेका हुन्।

    भीडभाड कम गर्ने गरी रोकथामका उपायसहित सरकारी कार्यालय खुल्न थालेका हुन् । कार्यालय शुरुमा २ बजेसम्म खोलिने भएको छ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि २ र २ देखि ६ बजेसम्म खोलिने योजना बनाइएको छ ।

    निजी क्षेत्रका उद्दोग, व्यवसाय तथा कार्यालय पनि सुचारु हुने भएका छन् । निर्माणका कामहरु सञ्चालनमा आइसकेका छन् ।

    सार्वजनिक यातायात पनि खोल्ने तयारी भएको छ । ट्याक्सी सञ्चालनमा आइसकेको छ । निजी सवारी सञ्चालनको अनुमति दिइएको छ । यसमा भने जोर बिजोर प्रणाली लागु गरिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १ २०७७०९:३४:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend