आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोलिदेखि देशभरका बैंक कति बजे खुल्छन् ? राष्ट्रबैंकको छुट्टै निर्देशन

भोलिदेखि देशभरका बैंक कति बजे खुल्छन् ? राष्ट्रबैंकको छुट्टै निर्देशन

  • मिडिया डबली
  • आइतवार, जेठ ३२ २०७७

  • 5.5K
    SHARES

  • भोलिदेखि देशभरका बैंक कति बजे खुल्छन् ? राष्ट्रबैंकको छुट्टै निर्देशन

    काठमाडौं – सरकारी निर्णय अनुसार भोलि असार १ गतेदेखि देशभरका कार्यालय बिहान ८ बजेदेखि खुल्ने निर्देशन भए पनि नेपाल राष्ट्रबैंकले बैंकका सन्दर्भमा छुट्टै निर्देशन दिएको छ ।

    गत बुधबारको मन्त्रिपरिषद् बैठकले असार १ गतेदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिएको हो ।
    राष्ट्र बैंकले आईतबार देशभरका बैंकलाई निर्देशन दिँदै बैंक तथा वित्तीय संस्थाहलाई साविककै समयमा सेवा दिन भनेको छ । तर बढी भीडभाड हुने कार्यालयहरू भने २ सिफ्टमा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    मन्त्रिपरिषद्ले सेवाग्राहीको चापको मूल्यांकन गरी बढी भीडभाड हुने ठाउँमा आवश्यकता अनुसार सिफ्ट अनुसार व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

    यस्तो छ राष्ट्रबैंकको सूचना –

    notice.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ३२ २०७७०८:०८:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend