आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभरका कार्यालय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खोल्न निर्देशन

देशभरका कार्यालय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खोल्न निर्देशन

  • मिडिया डबली
  • आइतवार, जेठ ३२ २०७७

  • 5.7K
    SHARES

  • देशभरका कार्यालय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खोल्न निर्देशन

    काठमाडौं – मन्त्रिपरिषद्को निर्णय अनुसार भोलि सोमबारदेखि सरकारी कार्यालय २ सिफ्टमा सञ्चालन हुने भएका छन् ।

    गत बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, विद्यालयका कार्यालय २ सिफ्टमा सञ्चालन हुन लागेका जनाइएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर परिपत्र गर्दै निर्णय कार्यान्वयनका लागि निर्देशन गरेको छ । जसअनुसार सरकारी कार्यालय बिहान ८ बजेदेखि १ बजे र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरी २ सिफ्टमा सञ्चालन हुने भएका छन् ।

    कार्यालयमा भीडभाड नहुने गरी काम सहज रुपमा सञ्चालन गर्न २ सिफ्टको व्यवस्था गरिएको गरिएको जनाइएको छ । विद्यालयमा पठनपाठन नहुने भए पनि विद्यालयका कार्यालय भने खुला रहने छन् ।

    यस्तो छ मन्त्रालयको निर्देशन –

    gov.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ३२ २०७७०७:३४:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend