आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विश्व हिन्दू महासंघको केन्द्रीय युवा विभाग प्रमुखमा शाह मनोनित

विश्व हिन्दू महासंघको केन्द्रीय युवा विभाग प्रमुखमा शाह मनोनित

  • मिडिया डबली
  • बिहिवार, जेठ २९ २०७७

  • 5.9K
    SHARES

  • विश्व हिन्दू महासंघको केन्द्रीय युवा विभाग प्रमुखमा शाह मनोनित

    काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले विश्व हिन्दू महासंघको कार्यकारिणी सदस्य तथा युवा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

    बिहीबार विश्व हिन्दू महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले शाहलाई प्रमुखको जिम्मेवारी दिएका हुन् ।

    कांग्रेसको भातृ संगठन नेविसंघको पूर्व उपाध्यक्ष भएका शाहले नेपाललाई विकसित मुलुकमा रुपान्तरण गरेर बलियो अर्थतन्त्र बनाउन नेपालले पूर्वीय दर्शनका मूल्यमान्यतालाई बोकेर अगाडि बढ्नुपर्छ भनेर अभियान सञ्चालन गर्दै आइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २९ २०७७०९:०२:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend