आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली कांग्रेसको बैठक अनिश्चितकालका लागि स्थगित

नेपाली कांग्रेसको बैठक अनिश्चितकालका लागि स्थगित

  • मिडिया डबली
  • बिहिवार, जेठ २९ २०७७

  • 6.9K
    SHARES

  • नेपाली कांग्रेसको बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं – भोलि शुक्रवारका लागि बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ ।

    शुक्रवार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको बैठक विशेष कारण स्थगित भएको कांग्रेस संसदीय दलले सूचना सार्वजनिक गर्दै जानकारी दिएको छ ।

    ‘संसदीय दलको बैठक विशेष कारणले गर्दा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ,’ सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

    संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि कहिले बस्ने निश्चित भएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend