काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीलाई पितृशोक परेको छ ।
नेता भण्डारीका बुवाको मंगलबार बिहान निधन भएको छ ।
कांग्रेसका नेता डा. भण्डारीका ८७ वर्षीय बुबा ईश्वरीप्रसाद भण्डारीको मंगलबार बिहान निधन भएको छ ।
भण्डारीको बुटवलस्थित निवासमा निधन भएको परिवारजनले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।