आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सेना परिचालन गर्ने कम्युनिस्ट सरकारको निर्णयविरुद्ध बोले कांग्रेस नेता प्रकाशमान सिंह

सेना परिचालन गर्ने कम्युनिस्ट सरकारको निर्णयविरुद्ध बोले कांग्रेस नेता प्रकाशमान सिंह

  • मिडिया डबली
  • आइतवार, जेठ २५ २०७७

  • 5.6K
    SHARES

  • सेना परिचालन गर्ने कम्युनिस्ट सरकारको निर्णयविरुद्ध बोले कांग्रेस नेता प्रकाशमान सिंह

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंह कोरोना महामारीमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सेना परिचालन गर्ने निर्णयविरुद्ध बोलेका छन् ।

    आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने कम्युनिस्ट सरकारको निर्णय बेठीक भएको स्पष्ट पारेका छन् ।

    सांसद सिंहले गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारीमा काम गर्नुपर्ने बताउँदै महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।

    कम्युनिस्ट सरकार राजनीतिक, आर्थिक र कूटनीतिक रुपमा असफल भइसकेको नेता सिंहको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २५ २०७७०९:०८:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend