काठमाडौं – राजधानी काठमाडौंको फÞिकल युवा क्लब गोठाटारको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा समेतको आयोजनामा रक्तदान कार्यक्रममा गरिएको हो ।
विभिन्न व्यक्तिको बृहत् सहभागिता रहेको कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का नेता शंकर थापाले ५ कार्टुन पानी उपलब्ध गराएका थिए ।
कार्यक्रममा कÞरीब ८१ जनाले रक्तदान गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।