वीरगञ्ज – बाराका २२ जनाले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । कलैया ३ गङागापुरमा रहेको कोरोना अस्थायी विशेष अस्पतालमा उपचार गराइरहेका २२ जनाले कोरोनाभाइरसलाई जितेर शुक्रबार राति घर फर्किएका हुन्।
अस्पतालबाट कोरोना निको भई डिस्चार्ज हुनेमा पचारौता नगरपालिका १० जना, सिम्रौनगढ नगरपालिकाका ६ जना, महागढीमाई नगरपालिकाका ४ जना र बारागढी गाउँपालिकाका १ जना रहेका छन् । कोरोना जितेर घर फर्कनेमा जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी पनि रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।