आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर गृह मन्त्रालयको निर्देशन : कडा कारवाही हुनसक्छ ! (विज्ञप्तिसहित)

देशभर गृह मन्त्रालयको निर्देशन : कडा कारवाही हुनसक्छ ! (विज्ञप्तिसहित)

  • मिडिया डबली
  • बिहिवार, जेठ २२ २०७७

  • 19.9K
    SHARES

  • देशभर गृह मन्त्रालयको निर्देशन : कडा कारवाही हुनसक्छ ! (विज्ञप्तिसहित)

    काठमाडौं – कोरोना महामारीबाट बच्न लकडाउन गरिएको बेला तरकारी र फलफूलको आपूर्तिलाई असहज बनाउन गृह मन्त्रालयले देशभर कडा परिपत्र गरेको छ ।

    गृह मन्त्रालयले तरकारी र फलफूलको आपूर्तिमा बाधा पुर्‍याउनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

    बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्थानीय प्रशासनले समेत फलफूलजन्य वस्तुहरू ढुवानी गरेका सवारीसाधनको आवागमनमा बाधा पुर्‍याउने गरेको देखिएकाले त्यसो नगर्न चेतावनी दिएको छ ।

    एक वा अर्को बहानामा अर्को जिल्लाबाट ल्याइएका तरकारीहरू खाल्डो खनेर पुर्ने जस्ता कार्यहरू भएको भन्ने समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको हो ।

    लकडाउन अवधिमा पालना गर्नुपर्ने नियम र अत्यावश्यक सेवाबारे थप प्रस्ट पार्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

    हेर्नुस् विज्ञप्तिको पूर्णपाठ –

    home.jpg

    hom2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २२ २०७७०२:५६:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend