आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु, स्वाब परिक्षण हुँदै

क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु, स्वाब परिक्षण हुँदै

  • मिडिया डबली
  • बुधवार, जेठ २१ २०७७

  • 4.4K
    SHARES

  • क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु, स्वाब परिक्षण हुँदै

    काठमाडौं–डडेल्धुरामा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ असिमग्राममा क्वारेन्टिनमा बसेकी ३० वर्षीय महिलाको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

    ती महिला मंगलवार राति शौचालय गएर आएपछि एक्कासी बेहोस भएकी थिइन्।

    जेठ १८ गते श्रीमानसँगै भारतबाट आएकी महिला क्वारेन्टिनमा बसेकी थिइन्। उनका पति पनि क्वारेन्टिनमै छन्। उनमा कोरोना परीक्षण हुने भएको छ। कोरोना परीक्षणका लागि अब स्बाव संकलन गरिने डिएसपी न्यौपानेले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २१ २०७७०४:३६:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend