आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कमल थापाको खुलासा : केपी ओलीले गरे ठूला ८ गल्ती !

कमल थापाको खुलासा : केपी ओलीले गरे ठूला ८ गल्ती !

  • मिडिया डबली
  • मंगलवार, जेठ २० २०७७

  • 7.0K
    SHARES

  • कमल थापाको खुलासा : केपी ओलीले गरे ठूला ८ गल्ती !

    काठमाडौं – हिन्दुवादी नेता कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा असफल भएको निष्कर्ष निकालेको छ ।

    मुलुकमा कोरोना संक्रमितको संख्या २ हजार नाघेका बेला राप्रपाले मंगलवार विज्ञप्ति जारी गर्दै सरकारले कोरोना नियन्त्रणका लागि अपनाएको लकडाउनको बाटो ठीक भएपनि अन्य कार्ययोजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेको गम्भीर आरोप लगाएको छ ।

    राप्रपाका अध्यक्ष कमल थापा, पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा सरकारले लकडाउनको उपयोग गरेर कोरोना रोकथामका लागि औषधिको आपूर्ति, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको उल्लेख छ ।

    औषधि खरिदमा भएको भ्रष्टाचार छोप्ने प्रयासले जनतालाई निराश बनाएको विज्ञप्तिमा जनाइएको छ ।

    यस्तो छ विज्ञप्तिको पूर्णपाठ –

    rpp1.jpg

    rpp2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २० २०७७०४:०९:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend