आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाँके दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो, भारतबाट घर फर्किँदै गरेका यात्रु

बाँके दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो, भारतबाट घर फर्किँदै गरेका यात्रु

  • मिडिया डबली
  • सोमवार, जेठ १९ २०७७

  • 9.0K
    SHARES

  • बाँके दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो, भारतबाट घर फर्किँदै गरेका यात्रु

    काठमाडौं – कोरोना महामारीबाट बच्न भारतबाट फर्केका नेपालीलाई बोकेको बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हाइस) दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ जनाको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित जंगलमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले बताए । दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ ।

    नेपालगञ्जबाट दाङ हुँदै सल्यान जान लागेको ना५ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको एसएसपी बैदवारले बताएका छन् । उनका अनुसार ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १९ २०७७०४:५३:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend