आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा कोरोना महामारी झनझन् भयावह !

भारतमा कोरोना महामारी झनझन् भयावह !

  • मिडिया डबली
  • सोमवार, जेठ १९ २०७७

  • 7.4K
    SHARES

  • भारतमा कोरोना महामारी झनझन् भयावह !

    काठमाडौं – कोरोना भाइरस संक्रमण संसारकै सर्वाधिक प्रभावित हुने देशको सूचीमा भारत अब सातौं नम्बरमा पुगेको छ ।

    नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या २ लाख पुग्नै लागेको छ ।

    पछिल्लो तथ्यांक अनुसार भारतमा कूल १ लाख ९० हजार ६०९ कोरोना संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ४०८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडा अनुसार पनि कोरोना भाइरस संक्रमितको हिसाबले भारत संसारको सातौं सर्वाधिक प्रभावित देश बनेको छ । संगठनका अनुसार भारतमा कूल संक्रमितको संख्या १ लाख ८२ हजार १४३ रहेको छ भने ५ हजार १६४ जनाको मृत्यु भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १९ २०७७०४:००:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend