आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय नागरिक छिर्न खोज्दा सर्लाहीमा तनाव, प्रहरीले खोल्यो फायर

भारतीय नागरिक छिर्न खोज्दा सर्लाहीमा तनाव, प्रहरीले खोल्यो फायर

  • मिडिया डबली
  • आइतवार, जेठ १८ २०७७

  • 7.3K
    SHARES

  • भारतीय नागरिक छिर्न खोज्दा सर्लाहीमा तनाव, प्रहरीले खोल्यो फायर

    काठमाडौं–कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन जारी रहँदा भारतीय नागरिक नेपाल प्रवेश गर्न लागेपछि सर्लाहीमा तनाव सिर्जना भएको छ।

    आइतबार बिहान साढे ६ बजेको समयमा सर्लाहीको विष्णु गाउँपालिका २ पकडी भन्ने ठाउँबाट करिब ४० को भारतीय समूह नेपाल प्रवेश गर्न लागेको थियो। उक्त सूचना पाएपछि बाराको सिमरास्थित बोर्डर आउट पोस्ट (बिओपी) बाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले उक्त समूहलाई रोक्न खोजेपछि तनाव उत्पन्न भएको थियो।

    भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयास गर्न थालेपछि हवा फायर समेत गर्नु परेको सशस्त्र प्रहरी हेडक्वाटरले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १८ २०७७०५:०३:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend