आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भिडियोले खोल्यो रुकुम पश्चिममा ६ जनाको हत्याको वास्तविकता (भिडियो सहित)

भिडियोले खोल्यो रुकुम पश्चिममा ६ जनाको हत्याको वास्तविकता (भिडियो सहित)

  • मिडिया डबली
  • बिहिवार, जेठ १५ २०७७

  • 6.5K
    SHARES

  • भिडियोले खोल्यो रुकुम पश्चिममा ६ जनाको हत्याको वास्तविकता (भिडियो सहित)

    काठमाडौं– गत जेठ १० गते रुकुम पश्चिममा भयंकर अप्रिय घटना घट्यो। जाजरकोट भेरी नगरपालिकाका नवराज विक आफ्नी प्रेमिका रुकुम चौरजारीमा लिन गएका थिए।

    तर, केटी पक्षको आक्रमणमा परी नवराज सहित ६ जनाको ज्यान गएको छ। हालसम्म चार जनाको शव भेटिएको छ भने २ जनाका अझै वेपत्ता छन्। रुकुम पश्चिममा भएको उक्त घटना पछि केही भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

    कसरी भएको थियो झडप? भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

    कसरी भेटिएका थिए शव? भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १५ २०७७०५:१२:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend