आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोलि र पर्सी देशभर दिपावली मनाउन ओली सरकारको उर्दी !

भोलि र पर्सी देशभर दिपावली मनाउन ओली सरकारको उर्दी !

  • मिडिया डबली
  • बुधवार, जेठ १४ २०७७

  • 35.1K
    SHARES

  • भोलि र पर्सी देशभर दिपावली मनाउन ओली सरकारको उर्दी !

    काठमाडौं – सरकारले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को जेठ १२ गतेको निर्णय अनुसार गणतन्त्र दिवसमा दीपावली मनाउन उर्दी जारी गरेको छ ।

    मन्त्रिपरिषद्को निर्णय अनुसार जेठ १४, १५ र १६ गते साँझ दीपावली गरेर गणतन्त्र दिवस मनाउन गृह मन्त्रालयले आह्वान गरेको हो ।

    गृह मन्त्रालयले बुधवार सूचना जारी गर्दै संघ, प्रदेश तथा स्थानीय तहका सरकारी, गैरसरकारी कार्यालय, नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग, वाणिज्य दूतावासमा १४, १५ र १६ जेठ साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध’ गरेको छ ।

    हेर्नुस् यस्तो छ गृह मन्त्रालयको सूचना –

    dipawali.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १४ २०७७०३:२६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend