आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

खुसीको खबरः एकै परिवारका १८ जनाले जिते कोरोना, निको हुनेको संख्या १०५ पुग्यो

खुसीको खबरः एकै परिवारका १८ जनाले जिते कोरोना, निको हुनेको संख्या १०५ पुग्यो

  • मिडिया डबली
  • सोमवार, जेठ १२ २०७७

  • 6.6K
    SHARES

  • खुसीको खबरः एकै परिवारका १८ जनाले जिते कोरोना, निको हुनेको संख्या १०५ पुग्यो

    काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत १८ जना निको भएर डिस्चार्ज भएका छन्। उनीहरु १८ जना नै एकै परिवारका हुन्। यी मध्ये ७ जना महिला छन् भने ११ जना पुरुष रहेको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ।

    उनीहरू बैसाख २१ गते अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। पर्सामा हालसम्म ९४ जना संक्रमण देखिएको छ भने २७ जना डिस्चार्ज भएका छन्। यसअघि शनिबार मात्रै ७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए।

    योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ सय ५ पुगेको छ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १२ २०७७०४:३१:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend