आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतबाट नेपालमाथि ठूलो हमला, नेपालीले बढायो साइबर सुरक्षा !

भारतबाट नेपालमाथि ठूलो हमला, नेपालीले बढायो साइबर सुरक्षा !

  • मिडिया डबली
  • सोमवार, जेठ १२ २०७७

  • 5.9K
    SHARES

  • भारतबाट नेपालमाथि ठूलो हमला, नेपालीले बढायो साइबर सुरक्षा !

    काठमाडौं – भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि उत्पन्न विवाद चलिरहेकै बेला भारतबाट नेपालमाथि ठूलो साइबर हमला भएको छ ।

    भारतीय ह्याकरको समूहले आईतबार हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक गरेर कब्जामा लिएका थिए ।

    भारतीय ह्याकरले ‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै नेपाली वेबसाइटमा भारतीय झण्डा राखेका थिए । अहिले भने प्राधिकरणको साइट नेपाली नियन्त्रणमा आइसकेको छ ।

    नेपालले आफ्नो अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गरेसँगै भारतीय ह्याकरले नेपाली वेबसाइट ह्याक गर्ने क्रम बढेको छ । भारतबाट साइबर हमला हुन थालेपछि नेपाली पक्षले साइबर सुरक्षा बढाएर ह्याक भएका साइट सुरक्षित रुपमा आफ्नो नियन्त्रणमा लिन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १२ २०७७०१:४३:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend