काठमाडौं– नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपाल–भारत सिमा विवादका विषयमा भारतीय टिभी च्यानलबाटै भारतीय मिडियालाई सबक सिकाएका छन्। रिपब्लिक वल्र्डसँगको अन्तरक्रियमा रिजालले सिमा विवादमा प्रस्ट कुरा राख्दै लिपुलेक, कालापानी नेपालको क्षेत्र भएको बताए।
हेर्नुहोस् भिडियो
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।