आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय सुरक्षाकर्मीमाथि गोली प्रहार, २ जवानको मृत्यु

भारतीय सुरक्षाकर्मीमाथि गोली प्रहार, २ जवानको मृत्यु

  • मिडिया डबली
  • बुधवार, जेठ ७ २०७७

  • 17.8K
    SHARES

  • भारतीय सुरक्षाकर्मीमाथि गोली प्रहार, २ जवानको मृत्यु

    काठमाडौं – सुरक्षामा खटिएका भारतीय सुरक्षाकर्मीमाथि गोली प्रहार हुँदा २ जवानको मृत्यु भएको छ ।

    जम्मू–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मीमाथि आतंककारी हमला भएको हो । श्रीनगर नजिकै गांदरबल जिल्लामा आतंककारी हमला भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    जम्मू–कश्मीर प्रहरीका आईजी विजय कुमारले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि हमला भएको हो । नजिकै पसलमा केही खरिद गर्न गएका बेला जवानमाथि हमला भएको थियो ।

    आतंककारी हमलामा परेका एक जनाको घटनास्थलमै र अर्का जवानको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आतंककारीले सुरक्षाकर्मीबाट हतियार समेत लगेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ७ २०७७०२:३५:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend