काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको हो ।
यसअघि सरकारले नेपालको नक्सा जारी गर्नुपर्ने भन्दै माग गरिएको थियो । जनदबाबपछि सरकार नक्सा पारित गर्न बाध्य भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।