आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाँकेमा कोरोना महामारी : एकैपल्ट ४७ जनामा भाइरस संक्रमण पुष्टि

बाँकेमा कोरोना महामारी : एकैपल्ट ४७ जनामा भाइरस संक्रमण पुष्टि

  • मिडिया डबली
  • सोमवार, जेठ ५ २०७७

  • 4.2K
    SHARES

  • बाँकेमा कोरोना महामारी : एकैपल्ट ४७ जनामा भाइरस संक्रमण पुष्टि

    काठमाडौं – क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएपछि बाँके जिल्लामा गरिएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमणले महामारीको रुप लिइसकेको पाइएको छ ।

    आईतबार युवाको मृत्यु भएपछि सोमबार गरिएको कोरोना परीक्षणमा बाँकेमा एकैपल्ट ४७ जनामा कोरोना पुष्टि भएको छ ।

    बाँकेको भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको स्वाब परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

    अस्पताल स्रोतका अनुसार स्थानीय स्तरमा अन्य व्यक्तिको समेत स्वाब संकलन गरिएको र परीक्षणको काम भइरहेको छ । अझै संक्रमितको संख्या बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ५ २०७७११:३२:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend