आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

थप ९ जनामा देखिएको कोरोना , संक्रमितको संख्या ३०४ पुग्यो

थप ९ जनामा देखिएको कोरोना , संक्रमितको संख्या ३०४ पुग्यो

  • मिडिया डबली
  • सोमवार, जेठ ५ २०७७

  • 6.2K
    SHARES

  • थप ९ जनामा देखिएको कोरोना , संक्रमितको संख्या ३०४ पुग्यो


    काठमाडौं, जेठ ५ः नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार रौतहटका ८ जना र बाराका १ जनालाई कोरोना पुष्टी भएको हो।

    रौतहटको इशनाथ नगरापालिका २,३, ६ र ९ वडाका २१, २१,२१,२३,२५,२५,२९ र ३० बर्षिय पुरुष र रौतहटकै माधवनारायण नगरपालिका ३ का २९ बर्षिय महिलामा कोनोना पुष्टी भएको हो। यस्तै बाराको करैयामाइ–५ निवासी २८ बर्षिय पुरुषमा समेत कोरोना देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ५ २०७७०४:१७:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend