आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारको खुल्यो बल्ल होस्, लिपुलेक सहितको नक्सा जारी

कम्युनिस्ट सरकारको खुल्यो बल्ल होस्, लिपुलेक सहितको नक्सा जारी

  • मिडिया डबली
  • सोमवार, जेठ ५ २०७७

  • 6.2K
    SHARES

  • कम्युनिस्ट सरकारको खुल्यो बल्ल होस्, लिपुलेक सहितको नक्सा जारी


    काठमाडौं– नेपाल सरकारले ७५३ वटै स्थानीय निकायहरू र प्रशासनिक इकाईहरू तथा भारतद्वारा अतिक्रमित कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहित समेटिएको नयाँ नक्सा जारी गरेको छ ।

    ०३२ सालमा पुण्यप्रसाद ओली नापीको महानिर्देशक भएदेखि कहिले विकास क्षेत्र, कहिले अञ्चल र कहिले ७५ जिल्ला समेटिएको नक्सा जारी हुँदै आएको थियो । पछिल्लोचोटि दुई वर्षअगाडि पनि संघीय स्वरुपमा सीमांकन गरेर प्रादेशिक विभाजनसहितको नक्सा आएको हो । तर लामो समयदेखि कालापानीलगायतका भूभाग भने नेपालको नक्सामा पर्न सकेका थिएनन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ५ २०७७०४:०६:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend