आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

धनकुटा जिल्ला अस्पतालकी नर्ससहित ३ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा जिल्ला अस्पतालकी नर्ससहित ३ जनामा कोरोना संक्रमण पुष्टि

  • मिडिया डबली
  • आइतवार, जेठ ४ २०७७

  • 4.6K
    SHARES

  • धनकुटा जिल्ला अस्पतालकी नर्ससहित ३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – जिल्ला अस्पताल धनकुटाकी नर्ससहित आईतबार साँझ थप ३ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

    नर्स धनकुटाकी भएपनि बाँकी २ जना संक्रमित विराटनगरका रहेका छन् । संक्रमितहरू विराटनगर महानगरपालिका–६ र १६ का वासिन्दा हुन् ।

    धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ । आईतवार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि भएको छ ।

    देशभरका संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् ।

    cor123.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७०३:३४:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend