आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राजदूत अकस्मात मृत भेटिएपछि चिनियाँ अधिकारीलाई तनाव !

राजदूत अकस्मात मृत भेटिएपछि चिनियाँ अधिकारीलाई तनाव !

  • मिडिया डबली
  • आइतवार, जेठ ४ २०७७

  • 7.2K
    SHARES

  • राजदूत अकस्मात मृत भेटिएपछि चिनियाँ अधिकारीलाई तनाव !

    काठमाडौं – इजरायलका लागि चिनियाँ राजदूत डु वुई तेल अवीवको उपनगरीय क्षेत्र हर्जेलियामा रहेको निजी निवासमा मृत भेटिएका छन् ।

    इजरायली अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार ५७ वर्षीय डु वेई ओछ्यानमा मृत भेटिएको र ज्यान जानुको कारण खुलिसकेको छैन ।

    उनी गत फेब्रुअरीमा मात्र राजदूतमा नियुक्त भएका थिए, यसअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत रहेका थिए ।

    इजरायली प्रहरीका प्रवक्ताले घटनाबारे नियमित प्रक्रिया अन्तर्गत प्रहरी टोली घटनास्थलमा खटिएको बताएका छन् । एक स्वास्थ्यकर्मीको भनाइलाई उद्धृत गर्दै इजरायलको च्यानल १२ टीभीले प्रारम्भिक रुपमा राजदूत डु वेईको निधन प्राकृतिक कारणले भएको दाबी गरेका छन् ।

    राजदूतको मृत्युले चिनियाँ अधिकारीलाई तनाव भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ४ २०७७१०:५६:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend