काठमाडौं–आइतवार मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने मन्त्रिपरिषद बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन बढाउने बारे छलफल हुने बताइएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाई गरिएको छ । आजको बैठकमा लकडाउनको समय थप गर्ने र कडाई गर्ने बिषयमा छलफल गर्ने तयारी गरिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।