आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज बन्यो काठमाडौं जानुअघि कडा नियम, कोरोना फैलिँदा यस्तो छ नयाँ व्यवस्था !

आज बन्यो काठमाडौं जानुअघि कडा नियम, कोरोना फैलिँदा यस्तो छ नयाँ व्यवस्था !

  • मिडिया डबली
  • बिहिवार, जेठ १ २०७७

  • 6.2K
    SHARES

  • आज बन्यो काठमाडौं जानुअघि कडा नियम, कोरोना फैलिँदा यस्तो छ नयाँ व्यवस्था !

    काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण बिना कसैलाई पनि राजधानी काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सबै नाकाबाट काठमाडौं प्रवेश गर्नेहरुको अनिवार्य रुपमा आरडीटी परीक्षण गर्ने निर्णय गरेको छ ।

    बाहिरी जिल्लीबाट राजधानी भित्रिएकाहरुमा कोरोना पोजेटिभ पाइन थालेपछि सरकारले त्यसमा कडाइ गर्नुका साथै अत्यावश्यक कामले राजधानी प्रवेश गर्नेहरुको आरडीटी परीक्षण गर्ने निर्णय गरेको जनाइएको छ ।

    विशेषगरी तराईका जिल्लाहरूमा पछिल्लो समय कोरोना संक्रमितहरूको संख्या ह्वात्तै बढिरहेको छ । मन्त्रालयले राहत वितरणलाई पनि व्यवस्थित बनाउने निर्णय समेत बैठकले गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १ २०७७०१:४१:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend