काठमाडौं–फौजदारी अभियोगबाट सफाई पाएर नियमित जीवनमा फर्किनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा अहिले कहाँ छन्?
तर, उनी भने संसद गइरहेको बताउँछन्। ‘म संसद गइरहेको छु । पूर्वसभामुख बस्ने अलग्गै दीर्घा छ । त्यहाँ सुवास नेम्बाङ,ओनसरी घर्ती पनि बस्नुहुन्छ । म त्यहीँ बस्छु’, महराले भने।
आइतबार संसदमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक प्रकरणमा दिएको प्रेस वक्तव्य र त्यसउपर उठेका प्रश्नदेखि अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकता पेश गरेको उनले सुनाए। तर, आफ्नो प्रस्तुति र प्रश्न अहिले नराख्ने बताए। जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।