आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईतबार बिहानै १ जनामा कोरोना संक्रमण पुष्टि

आईतबार बिहानै १ जनामा कोरोना संक्रमण पुष्टि

  • मिडिया डबली
  • आइतवार, बैशाख २८ २०७७

  • 16.1K
    SHARES

  • आईतबार बिहानै १ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमण नेपालमा समेत बढ्दै गइरहेको छ ।

    उदयपुर जिल्लामा आईतबार बिहान थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उदयपुरको झुल्के निवासी ४३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।

    कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ भने उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । आईतबारको संक्रमण पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको मन्त्रालयले जनाएको छ ।

    corona.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २८ २०७७०३:१७:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend