आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीको ललिपपमा भुले बामदेव, नहुने प्रधानमन्त्रीको प्रस्ताव पछि प्रचण्ड–नेपालसँग बढाए दुरी

ओलीको ललिपपमा भुले बामदेव, नहुने प्रधानमन्त्रीको प्रस्ताव पछि प्रचण्ड–नेपालसँग बढाए दुरी

  • शनिवार, बैशाख २० २०७७

  • 3.5K
    SHARES

  • काठमाडौं–नेकपा उपाध्यक्ष वामदेव गौतमले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूह त्यागेका छन् । प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि गौतमले प्रचण्ड–नेपालको साथ छाडेका हुन् ।

    शुक्रबार कोटेश्वरस्थित माधव नेपालको निवास बसेको बैठकमा गौतम सहभागी भएनन् । शनिबार बस्ने नेकपाको सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउने कोटेश्वरमा प्रचण्ड–नेपाल समूहको बैठक बसेको थियो । तर, गौतम उपस्थित भएनन् । गौतम नआएपछि उनले प्रधानमन्त्री ओलीलाई साथ दिएको निष्कर्ष संस्थापनइतर समूहले निकालेको छ ।

    ओलीले अकस्मात् ल्याएको प्रस्तावले नेकपाभित्रको शक्ति समीकरण पुनः फेरिएको छ । वामदेव गौतम अहिले आफ्ना विश्वासपात्रसँग परामर्शमा जुटेका छन् । यसले ओली समूह उत्साही भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २० २०७७०९:२२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend