आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी हुन् आफ्नो तलबको पैसाले मास्क वितरण गर्ने वडाध्यक्ष

यी हुन् आफ्नो तलबको पैसाले मास्क वितरण गर्ने वडाध्यक्ष

  • शुक्रवार, बैशाख १९ २०७७

  • 4.2K
    SHARES

  • काठमाडौं– कोरोना भाइसर नियन्त्रणका लागि मानेभञ्ज्याङ गाउँपालिका –६का वडा अध्यक्ष हेमराज राईले आफ्नो मासिक तलवको खर्चले एक हजार थान माक्स वितरण गरेका छन्।

    कार्यक्रममा मास्क बितरण गर्दै यो वडाको वडा अध्यक्षको हैसियतले यहाँको सम्पुर्ण नगरिकको स्वस्थ सुरक्षा जिम्मेवारि मेरो रहेको उनले बताए। महामारी रोग नियन्त्रणको लागि यो वडाले गर्ने जुन सुकै काम गर्न समेत तयार रहेको उनको भनाइ छ।

    धेरै भिडभाड र कोलाहल कसैले नगरिदिन उनको आग्रह छ। सविक थाक्ले गाविसका सम्पुर्ण वडालाई मास्क वितरण गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०७७०४:५६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend