आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अर्थतन्त्रमा परेको प्रभावको छलफल गर्न कांग्रेसले डाक्यो अर्थविदलाई

अर्थतन्त्रमा परेको प्रभावको छलफल गर्न कांग्रेसले डाक्यो अर्थविदलाई

  • मंगलवार, बैशाख १६ २०७७

  • 5.1K
    SHARES

  • काठमाडौं–नेपाली कांग्रेसले पार्टी निकटका अर्थविदहरुकोे बैठक डाकेको छ। कोरोना भाइरस पछिको अर्थतन्त्रका विषयमा छलफल गर्न विषय विज्ञ व्यक्तिहरुलाई डाकिएको बताइएको छ।

    कोरोना संक्रमणले अर्थतन्त्रमा पारेका प्रभाव बारे परामर्श लिन अर्थविदहरुसँग कांग्रेसले छलफल गर्ने भएको हो। बैठकमा पूर्व अर्थमन्त्रीहरुलाई समेत डाकिएको छ। बैठकका लागि योजना आयोगका पूर्व उपाध्यक्षहरु डा शंकर शर्मा, डा स्वर्णीम वाग्ले, डा गोविन्द पोखरेल ,जगदिशचन्द्र पोखरेल लगायतलाई बोलाइएको छ।

    कोरोना संकटपछिका अथतन्त्रको बाटो र वर्तमान सरकारको लिनुपर्ने रणनीति तथा कार्यनीतिका बारेमा छलफल हुने सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १६ २०७७०४:५२:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend